नारायणी पारीको सुस्ता डुबानमा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढि पसेको छ । नारायणी पारीको सुस्ता गाँउमा बाढिले ५ घर डुबाएको छ । सुस्ताको थारु टोलबाट बाढि बस्तीमा पस्न सुरु गरेको सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकाले सुस्ता गाँउ जोखिममा परेको छ । पारी सुस्ताबाट नेपालतर्फ आउन डुंगा एक मात्र […] The post नारायणी पारीको सुस्ता डुबानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्रमा पुगे सांसद विनोद चौधरी

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केही बस्तीहरु डुबानमा परेका हुन् । नारायणी नदिमा उर्लिएको बाढीका कारण डुवानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थगलत निरीक्षणका लागि पुगेका हुन् । […]

नारायणी नदीको बाढीले सुस्ता डुबान, स्थानीय विस्थापित

नारायणी नदीको बाढीले सुस्ता डुबानमा परेको छ। लगातारको वर्षाले अत्यधिक जलभण्डार भएको नारायणी नदीको भंगालो

सुस्ताका बस्तीमा पस्यो नारायणीको बाढी

रुपन्देही । नारायणी नदीको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँमा पस्दा स्थानीय जोखिममा परेका छन् । सुस्तामा बनाएको १ नम्बर ठोकर नजिकको बाँध टुटेको छ । सुस्तास्थित सशस्त्र क्याम्मसमेत डुबानमा परेकाले थप जोखिम बढेको सुस्ताका रवीन्द्र जैसवालले जानकारी दिए । सुस्ताको थारु टोल हुँदै बस्तीमा बाढी पसेको र पानीको सतह बढिरहेकाले सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी […]

नारायणी नदीकाे बाढी बस्तीमा पस्यो, ५० घर डुबानमा

काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]

तटबन्ध निर्माण पुरा नहुँदा डुबानको समस्या भोग्दै सुस्तावासी

भूमि अतिक्रमणको चपेटामा रहेको सुस्ता वर्षेनी बाढीको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने गर्दछ भने सयाैँ बिगाहा खेती नष्ट हुने गरेको पाइन्छ । त्यतिमात्र होईन अधुरो तटबन्ध सहितको बाँध निर्माण भएन भने अहिले सुस्तामा भइरहेको विभिन्न विकासका कार्यहरु पनि बाढीले भत्किएर नष्ट होला भनि सुस्ताबासी चिन्तामा छन् । सिमा जस्तै बाढीको चपेटामा पर्दै आएका सुस्तावासीहरु छिटो भन्दा छिटो अ

प्रदेश ५ : कतै बस्ती डुबान, कतै सडक अवरुद्ध

अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।