नारायणी नदीको बाढीले सुस्ता डुबान, स्थानीय विस्थापित

नारायणी नदीको बाढीले सुस्ता डुबानमा परेको छ। लगातारको वर्षाले अत्यधिक जलभण्डार भएको नारायणी नदीको भंगालो

सम्बन्धित सामग्री

सुस्ता गाउँपालिकालाई लुम्बिनीबाट गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

१६ फागुन, पोखरा । नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउन माग गर्दै नेकपा एमालेले गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । संविधान निर्माणका बेला नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो । तर, सीमा हेरफेर […]

सुस्ता जोड्ने झोलुङ्गे पुल अन्तिम चरणमा

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को नारायणी नदी पारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग …

सुस्ता बचाउ अभियानका संयोजक गुरूङको निधन

नवलपरासी । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । मस्तिष्क घात भएर गत पुस ८ गतेदेखि भइरहवा मेडिकल कलेजमा उपचारका क्रममा ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो । भारतले पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाईमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो । नेपाल […]

‘सुस्ता बाढी र डुबानका समस्या समाधान गर्न प्रतिबद्ध छु’

नवलपरासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् । उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए ।   सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा […]

सुस्ता बाढी र डुवानका समस्या समाधान गर्न प्रतिबद्ध छुः विनोद चौधरी

नवलपरासी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्। उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए। सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार […]

नारायणी पारीको सुस्ता डुबानमा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढि पसेको छ । नारायणी पारीको सुस्ता गाँउमा बाढिले ५ घर डुबाएको छ । सुस्ताको थारु टोलबाट बाढि बस्तीमा पस्न सुरु गरेको सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकाले सुस्ता गाँउ जोखिममा परेको छ । पारी सुस्ताबाट नेपालतर्फ आउन डुंगा एक मात्र […] The post नारायणी पारीको सुस्ता डुबानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुस्ता र प्रतापपुरका २३ पीडित न्याय माग्दै माइतीघरमा आठ दिनदेखि धर्नामा

नवलपरासी पश्चिममा पनि मिटरब्याजीको आतंक खेतबारी मिटरब्याजीले हडपिसके । तर, नवलपरासी पश्चिमको सुस्ता–५, रत्नगन्जका ६३ वर्षीय रामशुभक मुसहरलाई अझै मिटरब्याजी साहुले छाडेका छैनन् । छोरालाई वैदेशिक रोजगारीमा मलेसिया पठाउन उनले जगदीश बनियाँ (गुप्ता)सँग...

नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो। एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन। उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२

सुस्ता गाउँपालिकामा मतगणना सुस्त

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मतगणना कार्य सुस्त भएको छ । शनिबार बिहानदेखि २ वटा कोठामा २ वडाको मत गणना कार्य जारी छ । अन्य पालिकामा ७ हजार मत गन्दा त्यहाँ आइतबार दिउँसोसम्म २ हजार मत पनि गन्न सकिएको छैन् । ५ वटा वडा रहेको गाउँपालिकामा कुल मतदाता संख्या २३ हजार ९ सय ५९ […]

छिमेकी नजरमा,सुस्ता,लिपु र लिम्पिया छ

छिमेकी नजरमा सुस्ता,लिपु र लिम्पिया छ, यता मेरो नेताको दिमागमा,उस्तै खिया छ। सुम्पिदैछ सार्वभौमसत्ता,एमसिसि भित्र्याई,अचम्म लाग्छ यस्तो बुद्धि,खै कसले दिया छ?...