रुपन्देही । नारायणी नदीको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँमा पस्दा स्थानीय जोखिममा परेका छन् । सुस्तामा बनाएको १ नम्बर ठोकर नजिकको बाँध टुटेको छ । सुस्तास्थित सशस्त्र क्याम्मसमेत डुबानमा परेकाले थप जोखिम बढेको सुस्ताका रवीन्द्र जैसवालले जानकारी दिए । सुस्ताको थारु टोल हुँदै बस्तीमा बाढी पसेको र पानीको सतह बढिरहेकाले सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी […]