लुम्बिनी प्रदेशमा फागुनसम्म सवैले खोप लगाउछन् : स्वास्थ्यमन्त्री थारु

कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र : पुर्वमन्त्री श्रेष्ठ बुटवल , माघ १० । लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याणमन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवा सुरु

रुपन्देही । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाको उद्घाटन गरेका छन् । परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर र २८ दिनदेखि १४ […]

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथ...

लुम्बिनीमा मुख्यमन्त्रीका लागि भोलि दावी पेश गरिदै

२५ पुस, दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो । सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री इन्द्रजित थारुले जानकारी […]

लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप लगाइने स्वास्थ्यमन्त्री थारुको दावी

रुपन्देही। लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने दावी गरेका छन्। उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताए।