लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप लगाइने स्वास्थ्यमन्त्री थारुको दावी

रुपन्देही। लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने दावी गरेका छन्। उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताए।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा फागुनसम्म सवैले खोप लगाउछन् : स्वास्थ्यमन्त्री थारु

कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र : पुर्वमन्त्री श्रेष्ठ बुटवल , माघ १० । लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याणमन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि […]