२५ पुस, दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो । सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री इन्द्रजित थारुले जानकारी […]