रुपन्देही। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन्। निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको […]
साथी, आज फेरि म त्यही चिया पसलमा बसेको छु। उही मोड, उही धुलाम्मे बाटो, उही टिनको छाना, र बेलुकाको हावासँगै बजिरहेको उही कुकरको सिटी। पहिले यहीँ बसेर हामी चुनावको विश्लेषण गर्थ्यौं कसले देश बचाउँछ, कसले बिगार्छ, को आशा हो, को निराशा।
Bhairahawa. Dhaniram Chaudhary, who contested the last House of Representatives election from Rupandehi-1 on a 'Dhakia' (winnowing basket) symbol for the Nagarik Unmukti Party (NUP), has joined the Rastriya Prajatantra Party (RPP).RPP Spokesperson Mohan Shrestha stated that RPP Chairman Rajendra Lingden welcomed Chaudhary into the party on Saturday while participating in various programs in Bhairahawa for the election campaign in Rupandehi and Nawalparasi.Prajwal Bohora is the RPP candidate in Rupandehi-1. Prajwal is the son of the late RPP leader Deepak Bohora....
धनगढी । कैलालीको धनगढीस्थित नव जीवन अस्पतालमा बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आज रक्तदान गर्नु भएको छ । समाजसेवा र मानवताको भावनालाई आत्मसात् गर्दै नेता आले स्वयं उपस्थित भई रक्तदान कार्यक्रममा सहभागी हुनु भएको […]
लुलाले बिहीबार दिल्लीमा आयोजित एआई इम्प्याक्ट शिखर सम्मेलनमा कृत्रिम बौद्धिकताका लागि समावेशी र बहुपक्षीय विश्वव्यापी शासन ढाँचाको आवश्यकता औँल्याएका थिए । उनले त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्न र व्यापारिक कार्यक्रममा सहभागी हुन सियोल प्रस्थान गर्ने कार्यक्रम छ ।