कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न अन्तरिम आदेश माग

काठमाडौँ । प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीहरूले अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको बहसका क्रममा कानुन व्यवसायीहरूले कार्कीलाई आईजीपीबाट हटाउने सरकारको निर्णय स्वेच्छाचारी र गैरकानुनी भएको जिकिर गरेका हुन्।बहसमा सहभागी अधिवक्ता तथा वरिष्ठ […]