आन्दोलनका लागि तयार रहन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले सरकार प्रतिशोधमा उत्रन सक्ने आरोप लगाए । ‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्,’ ओलीले कार्यकर्तालाई भने । सरकारले जुनसुकै बेला कसैलाई पक्राउ गर्न सक्ने […]