राँझा (बाँके), २ मङ्सिर । तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको हो । सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित रत्न राजमागअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडकखण्डको मर्मत कार्य, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक […]