उपरथी प्रेम प्रकाश शाही सैनिक प्रहरीको हिरासतमै

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । निरिक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाहीमाथि आर्थिक अनियमितता

सम्बन्धित सामग्री

उपरथी प्रेम शाहीलाई प्रधान सेनापतिले ‘बदला’ लिन खोजेका हुन् ?

काठमाडौँ । सेनाका उपरथी प्रेम प्रकाश शाही अहिले सैनिक प्रहरी गणको हिरासतमा छन् । सर्वोच्च अदालतको आदेश अनुसार पुस १९ मा जङ्गी अड्डामा हाजिर हुन पुगेका शाहीलाई प्रधान सेनापति प्रभुराम शर्माले थुनामा राख्न आदेश गरेका

अनशनरत नेताको स्वास्थ्यमा खेलबाड नगर : ७ विद्यार्थी संगठन

काठमाडौं : सत्ता गठबन्धन निकट ७ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा देखिएका बेथिति समाधानको माग गरी अनशनरत विद्यार्थी नेताको जीवन रक्षाको माग गरेका छन्।आइतबार संयुक्त विज्ञप्ति निकालेर नेपाल विद्यार्थी संघ, पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, हरिकृष्ण गजुरेल नेतृत्वको अखिल क्रान्तिकारी, प्रकाश शाही नेतृत्वको अखिल क्रान्तिकारी, अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले अनशनरत युवा नेताहरूको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई आग्रह गरेको हो।व

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटिका सदस्यले लिए सपथ (तस्बिर हेरौं)

काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटीमा प्रस्तावित गरेका ३३ जनाले आज सपथ लिएका छन् । अध्यक्ष सुदेश पराजुली लगायत ३३ जनालाई आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा अध्यक्ष माधव नेपालले शपथ गराएका हुन् । अध्यक्षमा सुदेश पराजुली सदस्यहरुमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम,डा. निश्चल गुप्ता […]

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली

काठमाडौं : नेकपा एकीकृत समाजवादीले  विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ।  कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन्।कमिटीको सदस्यहरुमा ३३ जनाको नाम सिफारिस गरिएको अनेरास्ववियूले जनाएको छ।सदस्यहरु२. उत्तर खड्का, ३. प्रकाश शाही, ४. मनोज चन्द ५. हर्क बम ६. डा. निश्चल गुप्ता, ७. मनिषा कार्की ८. लक्ष्मी क्षेत्री वि.सी. ९. अनु आँकुरा १०. प्रदिप थापा ११. देवीराम जैसी१२. अम्मर पुन १३. अञ्जलिका श्रे

कालिकोटको महावैमा मतगणनास्थल नजिकै झगडा गर्नेहरुबाट पेस्तोल बरामद

कालिकोटको महावै गाउँपालिका–२ गैंडाखानास्थित तिला नमुना माविमा मतगणना स्थलबाहिरबाट सेनाले पेस्तोल बरामद गरेको छ । मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झगडा हुँदा कटुवा पेस्तोल भुँइमा खसेको थियो । नेपाली सेनाको टोलीले झगडा गर्ने मध्येका २५ वर्षका प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।  शाही महावै–५ का स्थानीय हुन् । झगडामा संलग्न अन्य युवाहरु भागेका छन् । पेस्तोल बोक्ने युवकबारे अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए ।

विप्लव निकट अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही चयन

अखिल क्रान्तिकारीको पोखरामा सम्पन्न २२औं सम्मेलनले शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्। पोखरामा भएको अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनबाट शाही अध्यक्षमा चयन भएका हुन्। बुधबारबाट सुरु भएको सम्मेलनले शनिबार संगठनको नेतृत्व घोषणा गरेको हो। पार्टी अध्यक्ष विप्लवले बुधबार पोखरामा सम्मेलनको उद्घाटन गरेका थिए।

एकातिर सरकारसँग वार्ताको तयारी, अर्कोतिर धमाधम पक्राउ पर्दै विप्लवका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ ।  सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।  ‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ...

सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए । ‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्