चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका १० बीच उपचारमा छुटसम्बन्धी सम्झौता

चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन्।

सम्बन्धित सामग्री

वन्यजन्तुको जोखिम रोक्न तात्यो भरतपुर महानगरपालिका

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका चारवटा वडामा मेसजाली निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी छन् । भरतपुरको वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेसजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर […] The post वन्यजन्तुको जोखिम रोक्न तात्यो भरतपुर महानगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजदेखि चितवन महोत्सव

काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र […]

भरतपुर महानगरपालिका 'एक्शन' मा, मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने सूचना

चितवन – भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । आज मङ्गलवार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू हटाउन समय दिइएको छ । सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउन्ड वाल, स्वीकृति नलिइ भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरा लयायतको अन्य संरचनाहरू सडकबाट फुटपाथमा गाडी उक्लिन बाटो बन्द हुने गरी बनाइएका स्थायी र्‍याम्पहरू, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी...

चितवन ३ मा दिनेशलाई समर्थन गर्न जगन्नाथलाई दबाव

१३ कात्तिक, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको बागी उम्मेदवार दिनेश कोइरालालाई नेपाली कांग्रेसका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा र पूर्व सांसद भीमबहादुर श्रेष्ठले साथ दिएका छन् । भरतपुर महानगरपालिका–६ चोकबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दिनेशलाई समर्थन रहेको बताए । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले रेनु दाहाललाई उम्मेदवार बनउँदा यो समूहले […]

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ

१८ असोज, चितवन । उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् । यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो । हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले […]

भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् । थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले […]

भरतपुर महानगरपालिका भवनको प्रचण्डले शिलान्यास गर्ने

१०, चैत, चितवन । निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्ने भएका छन् । महानगरपालिकाका अनुसार शुक्रबार विहान ११ बजे उनले महानगरको नयाँ बन्ने भवनको शिलान्यास गर्न लागेका हुन् । अहिले भएको भवनको पूर्वतर्फको खाली ठाउँमा महानगरले प्रशासनिक भवन बनाउन बोलपत्र […]

चितवन मेडिकल कलेजको कैलाशनगरबाट सेवा सुरु

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ। अस्पतालले स्याटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो।

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

– नारायण अधिकारी चितवन, २२ पुस : शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक […]

चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको […]