चितवन ३ मा दिनेशलाई समर्थन गर्न जगन्नाथलाई दबाव

१३ कात्तिक, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको बागी उम्मेदवार दिनेश कोइरालालाई नेपाली कांग्रेसका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा र पूर्व सांसद भीमबहादुर श्रेष्ठले साथ दिएका छन् । भरतपुर महानगरपालिका–६ चोकबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दिनेशलाई समर्थन रहेको बताए । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले रेनु दाहाललाई उम्मेदवार बनउँदा यो समूहले […]

सम्बन्धित सामग्री

चितवन ३ मा राप्रपाका पाण्डे ६ हजार भन्दा धेरै मतले अगाडि

चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनी माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।...

चितवन ३ : डा भोजराज अधिकारी तेस्रो स्थानमा

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।

चितवन ३ मा विक्रम पाण्डेलाई पछ्याउँदै घण्टी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले ४ हजार ७ सय ७८ मत पाएका छन् ।

चितवन- ३ मा विक्रम पाण्डेकाे अग्रता कायमै

काठमाडाैँ- चितवन- ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। जारी मतगणनामा पाण्डेले ३ हजार ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिपस्पर्धी नेकपा माओवादी केन्द्रका भाेजराज अधिकारीले २ हजार ८४१ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २ हजार ७२० र कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश काेइरालाले २ हजार ५५७ मत […]

चितवन ३ मा २ बजेदेखि मतगणना हुँदै

चितवन ३ मा दिउँसो सवा २ बजेदेखि मत गणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो सवा २ बजे मत गणना गर्ने निर्णय गरेको हो । यो क्षेत्रको मत गणना रामपुरस्थित एएफयू सभाहलमा हुनेछ ।

प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी

काठमाडौँ– पुष्पकमल दाहालले चितवन-३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठ्ने भएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।  भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन […]

प्रचण्डले छाडेको चितवन–३ मा माओवादी उम्मेदवार को ?

२२ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएपछि चितवन ३ मा माओवादी केन्द्रबाट को उम्मेदवार बन्ला भन्ने चासो छ । प्रचण्ड अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर यसपटक उनले गोरखा २ रोजेका छन् । सत्ता […]

प्रचण्डले छोडे चितवन-३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । पहिलो संविधान सभामा रोल्पा र काठमाडौं-१० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ […]