काठमाडौं–१० मा कांग्रेसका राजन केसी निर्वाचित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी २ हजार ६ सय ६२ मतान्तरले निर्वाचित हुनुभएको हो । उहाँ १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले […]

सम्बन्धित सामग्री

तेस्रोपटक संसद् छिरेका राजन केसी भन्छन्- नेतृत्वमा युवा आउन् भन्ने जनचाहना छ

काठमाडौं १० का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन)ले विगतमा काम गरेको हुनाले नै आफूलाई जनताले तेस्रो पटक जिताएको बताएका छन् । ‘मैले आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवा गरेको छु । त्यसैले तेस्रो पटक पनि अत्यन्त स्नेहका साथ जिताएका छन् । त्यसका लागि म आम मतदाताप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । म […]

एमाले उम्मेदवारलाई हराउँदै राजेन्द्र केसीले जिते काठमाडौं १०

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसी विजयी भएका छन् ।

काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं ।  नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ […]

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन्। उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए। यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन्।रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन्।

काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ ।

ठूलो मतान्तरसहित चुनाव जित्छु : राजन केसी

५ मंसिर, काठमाडौं । काठमाडौं-१० का नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् । प्रारम्भिक मत परिणाम हेर्दा आफू फराकिलो मतान्तरसहित जित्नेमा ढुक्क रहेको उनले बताए । काठमाडौं उपत्यकामा सत्ता गठबन्धनमा रहेका दलमध्ये एक दलको मत अर्को दलको उम्मेदवारले नपाएको देखिएको छ । तर उपत्यकामा गठबन्धनका उम्मेदवारले नै बहुमत सिट […]

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी - Naya Patrika

काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । केसीले २४ हजार १९० मत प्राप्त गरी विजयी भएका हुन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई...पूरा पढ्नुहोस् »

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् । बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् । केसीले ०७० को …

काठमाडौं १० मा राजन केसी विजयी

काठमाडौं क्षेत्र १० मा कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन् । २ हजार २ सय ८३ मत अन्तरले माओवादी केन्द्रका हितमान शाक्यलाई पछि पार्दै केसीले जितेका हुन् । केसीले २४ हजार १ सय ९० मत ल्याएका छन् भने शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् । ५५ हजार १ सय १० मत खसेकोको थियो । यसमध्ये १ हजार ७ सय ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?

१९ कात्तिक, काठमाडौं । काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको खेलकुदमन्त्री समेत रहेका केसीले १० नम्बरका जनताले आफूलाई रुचाएको दाबी गरे । उनले भने, कुन घर कुन दिशा फर्केको छ, दैलो कता …