तेस्रोपटक संसद् छिरेका राजन केसी भन्छन्- नेतृत्वमा युवा आउन् भन्ने जनचाहना छ

काठमाडौं १० का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन)ले विगतमा काम गरेको हुनाले नै आफूलाई जनताले तेस्रो पटक जिताएको बताएका छन् । ‘मैले आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवा गरेको छु । त्यसैले तेस्रो पटक पनि अत्यन्त स्नेहका साथ जिताएका छन् । त्यसका लागि म आम मतदाताप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । म […]