सङ्घीय बजेटमा कर्णाली प्राथमिकतामा

सङ्घीय सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेश विशेष प्राथमिकतामा परेको छ । सरकारका तर्फबाट आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा सरकारले कर्णालीको विकासलाई विगतमा भन्दा यस पटक बढी मात्रा र फरक ढङ्गले समेटेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीका अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि यस पटक अलि फरक र विविध क्षेत्रलाई पनि समेट्ने कोसिस गरिएको छ ।

सम्बन्धित सामग्री

संघीय सरकारको बजेटमा कर्णाली : काम कम चर्चा बढी हुने आयोजनामै प्राथमिकता

संघीय सरकारको आगामी वर्षको बजेटमा विगतका वर्षमा निरन्तर समेटिने तर निर्माणको प्रारम्भिक चरणमै प्रवेश नगरेका आयोजनाहरू पुनः प्राथमिकतामा परेका छन् ।

अर्थमन्त्री पुन र मुख्यमन्त्री कँडेलबिच छलफल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल गर्नुभएको छ ।

संघीय बजेटमा कर्णाली : अर्गानिक ब्रान्डिङदेखि मेडिकल कलेज निर्माण

सुर्खेत- संघीय बजेटमा कर्णालीका एक दर्जन बढी योजना समेटिएका छन् । ती योजनाहरूमध्ये कर्णालीको कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, पर्यटन र पूर्वाधार क्षेत्रलाई पनि समेटेर बजेट विनियोजन भएको छ । यसपालिको बजेटमा अधिकांश पुरानै योजनाहरू समेटिएका छन् ।  बजेटमा संघीय सरकारले सु...

आगामी बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राख्छौं : रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताएका छन् । सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै खड्काले कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजना रहेको बताएका हुन् ।

कर्णाली प्रतिष्ठान र राजमार्ग नयाँ बजेटको प्राथमिकतामा परेनन्

आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।  बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ

कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-०८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि, सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।  बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली...

आर्थिक वर्षकाे बजेटमा कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

कर्णाली । आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र […]

कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

काठमाडौँ,१९ जेठ । आगामी आर्थिक वर्ष २०७९÷८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

सान्नी त्रिवेणीको लुसामा पुग्‍यो गाडी

कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गाडी पुगेको छ। स्थानीय सरकार बनेको डेढ वर्षमा जनप्रतिनीधिहरुको सक्रियतामा पहिलो पटक गाडी पुगेको हो। स्थानीय सरकार बनेपछि जनप्रतिनीधिहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन्। २ करोड ५० लाख बजेटमा कर्णाली करिडोरको रेगिल सेरिज्यूला हुँदै लुसा सम्मको सडक निर्म...