कर्णालीका दुई कोरिडोर राष्ट्रिय गौरवमा राख्न अर्थमन्त्री पुनलाई मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल गरेका छन्।

सम्बन्धित सामग्री

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन्।...

तमोर कोरिडोर कालोपत्रेको काम अघि बढ्यो

पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर) कालोपत्रे गर्ने काम अघि बढेको छ ।

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको …

तमोर कोरिडोर बन्ने

काठमाडौँ,१७ जेठ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा उक्त करिडोरका लागि प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था गरिएको हो । चीन र भारतलाई जोड्न कोरिडोर नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा अहिले […]

कछुवा गतिमा कालिगण्डकी कोरिडोर

नेपालको राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको कालिगण्डकी कोरिडोर अहिले पनि कछुवा गतिमा अघि बढिरहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कोरिडोर निर्माण कार्यको १२ वर्षमा जम्मा ३१ दशमलव २५ प्रतिशत ट्र्याक निर्माण सकिएको छ । सो ट्र्याकको विभिन्न खण्डमा सरकारले स्तरोन्नतिको काम थालनी गरिरहेको पनि छ । हाल स्तरोन्नति भइरहेको मालढुंगा–राम्दी–गैंडाकोट सडक खण्डको २ […] The post कछुवा गतिमा कालिगण्डकी कोरिडोर appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोशी कोरिडोर प्रसारण लाइन भारतले नेपाललाई गर्‍यो हस्तान्तरण

भारतले कोशी कोरिडोर विद्युतीय प्रसारण लाइन नेपाललाई हस्तान्तरण गरेको छ । बधवार नेपालस्थित भारतीय दूतावासकी डेपुटी चीफ अफ कमिसन नामग्या खम्पाले प्रसारण लाइनको निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गर्ने समारोहमा धनकुटामा सहभागिता जनाएकी छन् ।  कोशी कोरिडोर नेपालको सबभन्दा लामो विद्युतीय प्रसारण लाइन हो । यसको क्षमता २२० केभी छ ।  परियोजनाको लाग ४५० करोड रुपैयाँ रहेको छ ।  कुल १०६ किलोमिटर क्षेत्रमा ३२६ वटा टावरहरू रहेको यो प्रसारण लाइनले अरुण र तमोर नदीका जलविद्युत् परियोजनाबाट उत्पन्न बिजु...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः शुरू

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो । मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्माणमा अवरोध गरिरह...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो ।मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्म

चीनले भन्यो- चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि होइन

बीबीसी। चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि निर्माण नगरिएको बताएका छन्। आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भारतले पाकिस्तान नियन्त्रित काश्मिर हुँदै बन्ने उक्त कोरिडोर निर्माणप्रति आपत्ति जनाउँदै आएको छ।चीनले भने उक्त कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने इच्छा व्यक्त गरेको छ। यसको लागि पाकिस्तान र अफगानिस्तानसँग छलफल भइरहेको उनले जनाए।