बुटवल - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्थाको पुनर्स्थापनाको सम्भावना बन्द भएको बताएका छन् । राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसंस्था पुनर्स्थापना नहुने उनले बताए ।
बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएको...