विश्व ‘आणविक विनास’बाट एक कदममात्र टाढा छ : संयुक्त राष्ट्र संघीय प्रमुख

युक्रेन युद्ध र मध्यपूर्व तथा एशियामा बढ्दो तनावबीच विश्वमा आणविक आक्रमणको जोखिम बढेको संयुक्त राष्ट्र संघका महासचिवले बताएका छन् ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले सोमबार एक बैठकमा ‘विश्व आणविक विनाशबाट एक गलत निर्णय टाढा रहेको’ चेतावनी दिएका छन् । ५० वर्षअघि भएको आणविक अस्त्र प्रसार रोक्ने सम्बन्धी ऐतिहासिक नन–प्रोलिफेरेसन ट्रिटी वा अप्रसार सन्धि (एनपीटी)को बैठक सोमबारबाट सुरु भएको छ । सोही बैठकमा गुटेरसले यस्तो गम्भीर चेतावनी दिएका हुन् । एनपी

सम्बन्धित सामग्री

पर्यटन पूर्वाधारमा लगानी गर्ने सरकारको प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन् । पर्यटन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरु क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । मन्त्री किराँतीले नयाँ […]

पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताउनुभएको छ ।  बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाण्डाैमा शुरुवात भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधीकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउन...

ओझेलमा विश्व पर्यटन

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर महिनामा विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । मूलतः पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई थिलथिलो बनाइरहेको अवस्था छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)ले प्रकाशित गरेको प्रतिवेदनमा […] The post ओझेलमा विश्व पर्यटन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोनाको दोस्रो वर्ष ८३ प्रतिशतले घट्यो पर्यटक

हालै संयुक्त राष्ट्र संघ (संरासं) मातहत रहेको ‘विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटिओ)’ ले प्रकाशित गरेको सन् २०२१ को पहिलो तीन महिना (फस्र्ट क्वार्टर) मा विश्वमा कति पर्यटकहरुले भ्रमण गरे ? भनी एक तथ्यांक प्रकाशित गरेको छ । सो तथ्यांकअनुसार सन् २०२० को जनवरी, फेब्रुअरी र मार्च महिना (फस्र्ट क्वार्टर) को तुलनामा सन्... The post कोरोनाको दोस्रो वर्ष ८३ प्रतिशतले घट्यो पर्यटक appeared first on Purbeli News.

सुरक्षा परिषद्द्वारा यूएन महासचिवमा पुनः गुटारेसलाई सिफारिस

एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले विश्व निकायको प्रमुखका रुपमा आगामी पाँच वर्षको दोस्रो कार्यकालका लागि पुनः एन्टोनियो गुटारेसको नाम सिफारिस गरेको छ। १५ सदस्यीय सुरक्षा परिषद्को मंगलबारको बैठकले सर्वसम्मतिमा महासचिवमा गुटारेसको नाम सिफारिस गरेको हो। नयाँ कार्यकाल आगामी वर्ष जनवरी १ देखि सुरु हुने छ।

यूएनमा चीनको प्रभाव कम गर्न भारतले बनाउन थाल्यो रणनिती

एजेन्सी। कतिपय भारतीय थिंक ट्यांकहरु पछिल्लो समय संयुक्त राष्ट्र संघ(यूएन)मा चीनको प्रभाव ह्वात्तै बढेकाले भारतले सक्रिय र प्रभावकारी कदम चाल्नुपर्ने बताउन थालेका छन्। इन्डियन काउन्सिल अन ग्लोबल रिलेसन्स(आईसीजीआर)को रिपोर्टअनुसार, चीन यूएनका १५ महत्वपूर्ण एजेन्सीमध्ये चारवटामा प्रमुख र नौवटामा प्रतिनिधिका रुपमा रहेको छ। विश्व स्वास्थ्य संगठनजस्तो अति महत्त्वपूर्ण निकायको प्रमुख टेड्रोस अधनम ग्याब्रियससलाई चीनले आफ्नो मुठ्ठीमा पारेको आईसीजीआरको भनाइ छ।

५० करोड डोज भ्याक्सिन किन्न ‘यूएन प्रोग्राम’ले गर्‍यो सम्झौता

एजेन्सी। संयुक्त राष्ट्र संघ(यूएन)ले कोरोनाविरुद्धको ५० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गरेको छ। यूएन कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीसँग खरिद गरिने उक्त परिमाणको भ्याक्सिन गरिब देशमा पुर्‍याइने बताइएको छ। भ्याक्सिन यो वर्षको चौथो त्रैमासिकसम्म उपलब्ध गराइने छ। विश्व स्वास्थ्य संगठनले धनी देशहरुले भ्याक्सिन आवश्यकताभन्दा बढी खरिद गरेकोमा चिन्ता प्रकट गरिसकेको छ। भ्याक्सिनमा समान पहुँच हुनुपर्ने संगठनको माग छ।

कृषि क्षेत्रमा वैदेशिक लगानी कति जायज ?

जम्माजम्मी बजेटको २ प्रतिशत रकम कृषि क्षेत्रका लागि विनियोजन गरेर ६५ प्रतिशतभन्दा ज्यादा मानिस आश्रित कृषि क्षेत्रले कसरी फड्को मार्न सक्ला ? हुन त प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई सबैजसो मुलुकहरूले रातो कार्पेट बिछ्याएरै स्वागत गरेका छन् । खासगरी डब्लूटीओ, आईएमएफ, विश्व बैंक, संयुक्त राष्ट्र संघ, सार्क, साफ्टा, बिमस्टेकलगायतका थुप्रै अन्तर्राष्ट्रिय संघ–संगठन र त्यसमा विश्वका […]