एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ ।  ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए ।    ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।  जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग वि...

सम्बन्धित सामग्री

प्रदीपले कसलाई भने बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन ?

खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने टिप्पणी गरेका छन्।...

बिहे गर्दै तमन्ना, को हुन अर्बपती दुलाहा ?

काठमाडौं, मंसिर १ । बलिउड अभिनेत्री तमन्ना भाटिया बिहे बन्धनमा बाधिने भएकी छन् । आफ्नो बिहेको खबरलाई लिएर भारतीय सञ्चार माध्ययहरुमा चर्चामा रहेकी तमन्नाले अर्बपती हिरा ब्यापारीसँग विवाह गर्न लागेकी हुन् । हाललाई दुलाहको नाम भने गोप्य राखिएको छ । ‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ। तमन्ना बलिउडकी सुन्दर नायिकामा […]

बारामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु, १२ घाइते

बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

चुट्किला :  दुलाहा भनेको के हो ?

एउटी केटीले आफ्नी दिदीसँग सोधिछिन्— बहिनी : दिदी यो दुलहा भनेको के हो ? दिदी : दुलहासँग बिहा गरिन्छ, यदि तिमी ठुली भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ । बहिनी : यदि म राम्रो चरित्रकी भइनँ भने नि ? दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुलाहा मिल्नेछ ।

दाइजोमा २१ वटा नङ भएको कछुवा मागेपछि दुलाहा प्रहरी हिरासतमा

भारतको महाराष्ट्रमा रहेको औरंगाबादमा एक दुलाहा पक्राउ परेका छन् । उनी तथा उनको परिवारविरुद्ध प्रहरीसमक्ष जाहेरी परेको थियो ।  ती पुरुषले २१ वटा नङ भएको कछुवा र कालो लाब्राडोर कुकुर दाइजोमा मागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  ती पुरुष सेनामा जवान छन् र गत फेब्रुअरी महिनामा उनले एक महिलासँग टीकाटालो गरेका थिए ।  टीकाटालोमा दुलहीको परिवारले उनलाई दुई लाख भारु नगद तथा १० ग्राम सुन दिएको थियो ।  टीकाटालोपछि पनि दुलाहाको परिवारले दुलहीको परिवारसँग १० लाख भारु लिएको थियो । उ...

बाल विवाह गरेको आरोपमा पर्सामा दुलाहासहित तीन पक्राउ

१७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।

विवाह मण्डपबाट दुलाहा पक्राउ, दुलहीले गरिन् दुलाहाको भाइसँग विवाह

भारतको बिहारमा विवाहसम्बन्धी अनौठो घटना भएको छ ।    मोरारचक भन्ने ठाउँमा विवाह मण्डपमा बसिरहेका बेहुलालाई प्रहरीले पक्राउ गरेको लग्यो ।  घटना मंगलवार भएको हो ।  प्रहरीले दुलाहालाई लगेपछि दुलही स्तब्ध भइन् । अब के गर्ने भनेर छलफल हुँदा गाउँ पञ्चायतका मुखियाले दुलहीको विवाह दुलाहाको भाइसँग गरिदिने निर्णय लिए ।  यो कुरालाई दुलाहा र दुलही पक्ष दुवैले माने । हतारहतार गरी भाइलाई सजाइयो र विवाह गराइयो ।  अनिल कुमार दुलाहा बनेर दुलहीको घर जाँदा उनको त पहिल्यै बिहे भइसकेक...

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

बिहे समारोहलाई भव्य बनाउन सामान्य तडकभडक त हुने गरेको छ । तर दुलहीको सपना पूरा गर्नकै लागि हेलिकप्टरमा बिहे लगेर ससुराली पुगेको घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको भरतपुरमा दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा बिहे लगेर दुलाहा ससुराली पुगेका छन् । हेलिकप्टरमा आएको बिहे हेर्न गाउँमा सर्वसाधारणको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुलही रमा र दुलाहा सियारामको गाउँ नजिकै भएपनि सपना पूरा गर्नका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मंगलवार रमा र सियारामको बिहे धुमधामसँग भएको छ । दुलही रमाले आफू...

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना एकको मृत्यु, दुलाहा-दुलहीसहित १२ जना घाईते

न्युज अफ नेपाल ,काठमाडौं । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलहीसहित १२ जना घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब छ बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द […]

बलात्कारको आरोपमा दुलाहा पक्राउ

दोलखा : विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेको खबर कान्तिपुर दैनिकमा छ।  बलात्कृत भएको दाबी गर्दै ती किशोर...