बिहे गर्दै तमन्ना, को हुन अर्बपती दुलाहा ?

काठमाडौं, मंसिर १ । बलिउड अभिनेत्री तमन्ना भाटिया बिहे बन्धनमा बाधिने भएकी छन् । आफ्नो बिहेको खबरलाई लिएर भारतीय सञ्चार माध्ययहरुमा चर्चामा रहेकी तमन्नाले अर्बपती हिरा ब्यापारीसँग विवाह गर्न लागेकी हुन् । हाललाई दुलाहको नाम भने गोप्य राखिएको छ । ‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ। तमन्ना बलिउडकी सुन्दर नायिकामा […]

सम्बन्धित सामग्री

प्रदीपले कसलाई भने बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन ?

खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने टिप्पणी गरेका छन्।...

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् प्रेमी राहुल मोक्तानसँग बिहे

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको […]

चश्मा नलगाइकन पत्रिका पढ्न नसक्ने दुलाहासँग विवाह गर्न मानिनन् दुलहीले

भारतको उत्तर प्रदेशमा रहेको औरैयामा विवाह समारोह चल्दै गर्दा अनौठो घटना भएको छ । विवाहको मंगलगीत गाइँदै गर्दा दुलाहा जन्ती सहित दुलहीको घर आइपुगेका थिए । दुलाहाले मोटो चश्मा लगाएको देखेपछि दुलही पक्षको सातो गयो । दुलाहाले चश्मा लगाई पत्रिका पढ्न नसक्ने कुरा दुलही पक्षले थाहा पायो ।  अर्चनाको बिहे शिवमसँग पक्का भएको थियो । दाइजोमा मोटरसाइकल र नगद समेत दिइसकिएको थियो । आइतवार जन्ती अर्चनाको घर पुग्दा शिवमले एकछिन पनि चश्मा खोलेनन् ।    शिवमलाई चश्मा खोल्न लगाउँदा उनले चश्माविना केही पनि देख्दि...

विवाह मण्डपबाट दुलाहा पक्राउ, दुलहीले गरिन् दुलाहाको भाइसँग विवाह

भारतको बिहारमा विवाहसम्बन्धी अनौठो घटना भएको छ ।    मोरारचक भन्ने ठाउँमा विवाह मण्डपमा बसिरहेका बेहुलालाई प्रहरीले पक्राउ गरेको लग्यो ।  घटना मंगलवार भएको हो ।  प्रहरीले दुलाहालाई लगेपछि दुलही स्तब्ध भइन् । अब के गर्ने भनेर छलफल हुँदा गाउँ पञ्चायतका मुखियाले दुलहीको विवाह दुलाहाको भाइसँग गरिदिने निर्णय लिए ।  यो कुरालाई दुलाहा र दुलही पक्ष दुवैले माने । हतारहतार गरी भाइलाई सजाइयो र विवाह गराइयो ।  अनिल कुमार दुलाहा बनेर दुलहीको घर जाँदा उनको त पहिल्यै बिहे भइसकेक...

जनता–द्रोही सरकारी कदम

शोक र संकटको कुवेलामा चुनाव गराउन खोज्नु किरियापुत्रीलाई दुलाहा बनाएर बिहे गराइदिने दुस्साहसजस्तै हो कोरोना महामारीबाट आक्रान्त, पीडित तथा शोकाकुल नेपाल सत्ताको संविधान–द्रोही षड्यन्त्रबाट थप नारकीय यातना भोग्न विवश भइरहेको छ...

निषेधाज्ञामा बिहे भाेज गर्ने दुलाहा पक्राउ !

पर्वत – जलजला गाउँपालिका २ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको 'हटस्पट' जलजला २ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा बुधवार (आज) पक्राउ परेका हुन् । सोमवार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भिड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । यस गाउँमा  कोरोनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ७५ रहेकाे छ । जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश दिए पनि बि...

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

बिहे समारोहलाई भव्य बनाउन सामान्य तडकभडक त हुने गरेको छ । तर दुलहीको सपना पूरा गर्नकै लागि हेलिकप्टरमा बिहे लगेर ससुराली पुगेको घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको भरतपुरमा दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा बिहे लगेर दुलाहा ससुराली पुगेका छन् । हेलिकप्टरमा आएको बिहे हेर्न गाउँमा सर्वसाधारणको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुलही रमा र दुलाहा सियारामको गाउँ नजिकै भएपनि सपना पूरा गर्नका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मंगलवार रमा र सियारामको बिहे धुमधामसँग भएको छ । दुलही रमाले आफू...

कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ ।  बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए ।  सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए ।  प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए ।  तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न द...