न्युज अफ नेपाल ,काठमाडौं । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलहीसहित १२ जना घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब छ बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द […]