विवाह मण्डपबाट दुलाहा पक्राउ, दुलहीले गरिन् दुलाहाको भाइसँग विवाह

भारतको बिहारमा विवाहसम्बन्धी अनौठो घटना भएको छ ।    मोरारचक भन्ने ठाउँमा विवाह मण्डपमा बसिरहेका बेहुलालाई प्रहरीले पक्राउ गरेको लग्यो ।  घटना मंगलवार भएको हो ।  प्रहरीले दुलाहालाई लगेपछि दुलही स्तब्ध भइन् । अब के गर्ने भनेर छलफल हुँदा गाउँ पञ्चायतका मुखियाले दुलहीको विवाह दुलाहाको भाइसँग गरिदिने निर्णय लिए ।  यो कुरालाई दुलाहा र दुलही पक्ष दुवैले माने । हतारहतार गरी भाइलाई सजाइयो र विवाह गराइयो ।  अनिल कुमार दुलाहा बनेर दुलहीको घर जाँदा उनको त पहिल्यै बिहे भइसकेक...

सम्बन्धित सामग्री

प्रदीपले कसलाई भने बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन ?

खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने टिप्पणी गरेका छन्।...

बढ्दै ढाकाको प्रयोग

फेसन टिप्स अहिले विवाहको मौसम चलिरहेको छ । बजारमा दुलाहा–दुलही र विवाह पार्टीमा सरिक हुनेहरूका लागि नयाँ–नयाँ शैलीका पहिरन उपलब्ध छन् । बेहुलाले ढाकाको दौरा–सुरुवाल र कोट लगाउने फेसन पछिल्लो समय बढेको छ ।...

बिहे गर्दै तमन्ना, को हुन अर्बपती दुलाहा ?

काठमाडौं, मंसिर १ । बलिउड अभिनेत्री तमन्ना भाटिया बिहे बन्धनमा बाधिने भएकी छन् । आफ्नो बिहेको खबरलाई लिएर भारतीय सञ्चार माध्ययहरुमा चर्चामा रहेकी तमन्नाले अर्बपती हिरा ब्यापारीसँग विवाह गर्न लागेकी हुन् । हाललाई दुलाहको नाम भने गोप्य राखिएको छ । ‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ। तमन्ना बलिउडकी सुन्दर नायिकामा […]

यसरी भयो पुर्व मिस नेपाल सदीक्षा र राहुलको विवाह

काठमाडौं, २२ असार । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी छिन् । २०१० की मिस नेपाल श्रेष्ठले मंगलबार साँझ मोक्तानसँग विवाह गरेकी हुन् । बिहे अघि नै उनीहरुले गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन पार्टी आयोजना गरेका थिए । उनीहरुले नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । बेलुका दुलाहा पक्षले जन्ती लिएर सदीक्षालाई […]

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् प्रेमी राहुल मोक्तानसँग बिहे

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको […]

जब विवाह मण्डपमै बेहुली निदाइन्... [भिडियो]

विवाहको मण्डपमै बेहुली निदाएको सुन्नुभएको छ ?  छैन भने यहाँ भिडियो पनि हेर्नसक्नुहुन्छ । विवाहको तयारी हुँदै गर्दा मण्डपमै बेहुली निदाएको यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।  बेहुली आफ्नो कुर्सीमा बसेर निदाइरहेको भिडियोमा देख्न सकिन्छ ।  दुलाहा पनि विवाहका लागि खडा गरिएको सो कुर्सीमा बस्छन् । विवाहको विधिका लागि मण्डपमा दुलाहा दुलहीलाई बोलाइन्छ । त्यसबखत दुलाहा उठेर बोलाइएको ठाउँमा जान्छन् । तर दुलही भने निदाइरहेको अवस्थामा देखिन्छिन् ।  भिडियो    ...

धोका खाएका प्रेमीले विवाह मण्डपमै गएर जबर्जस्ती लगाइदिए सिन्दूर (भिडियो)

भारतमा प्रेमिकाबाट धोका पाएका एक प्रेमीले अनौठो हर्कत गरेका छन् ।  प्रेमिकाको विवाह भइरहेको मण्डपमा पुगेर उनले जबर्जस्ती सिन्दूर लगाइदिएका छन् । यज्ञमा दुलाहा र दुलही उभिरहेको बेलामा हुलहुज्जत गर्दै अनुहार छोपेका ती प्रेमीले दुलहीको निधारमा सिन्दूर हालेका थिए । त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर बेस्सरी कुटेका थिए ।  हिन्दुस्तान टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो अप्लोड गरेको छ । घटना एक साताअघि भएको बताइएको छ ।   On camera | Jilted lover forcibly puts 'sindo...

बाल विवाह गरेको आरोपमा पर्सामा दुलाहासहित तीन पक्राउ

१७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।

चश्मा नलगाइकन पत्रिका पढ्न नसक्ने दुलाहासँग विवाह गर्न मानिनन् दुलहीले

भारतको उत्तर प्रदेशमा रहेको औरैयामा विवाह समारोह चल्दै गर्दा अनौठो घटना भएको छ । विवाहको मंगलगीत गाइँदै गर्दा दुलाहा जन्ती सहित दुलहीको घर आइपुगेका थिए । दुलाहाले मोटो चश्मा लगाएको देखेपछि दुलही पक्षको सातो गयो । दुलाहाले चश्मा लगाई पत्रिका पढ्न नसक्ने कुरा दुलही पक्षले थाहा पायो ।  अर्चनाको बिहे शिवमसँग पक्का भएको थियो । दाइजोमा मोटरसाइकल र नगद समेत दिइसकिएको थियो । आइतवार जन्ती अर्चनाको घर पुग्दा शिवमले एकछिन पनि चश्मा खोलेनन् ।    शिवमलाई चश्मा खोल्न लगाउँदा उनले चश्माविना केही पनि देख्दि...

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ ।  ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए ।    ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।  जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग वि...