बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ। टर्कीको निकट सहयोगी अजरबैजानले उक्त निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको हो। अजरबैजानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको निर्णयलाई ‘गम्भीर चिन्ताको विषय’ भन्दै यसले विद्यमान विभाजनलाई अझ गहिरो बनाउन सक्ने उल्लेख […]
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सरकारी सवारीसाधनबाट कालो सिसा हटाएको छ ।
Kathmandu. Traffic police have removed the black glass from the car used by the Home Minister and the Secretary of the Home Ministry. A team from the Kathmandu Valley Traffic Police Office removed the black sticker installed on the glass of the government car used by Home Minister Sudhan Gurung and Secretary Rajkumar Shrestha.DSP Sunil Jung Shah went to Singha Durbar to remove the black glass sticker. Spokesperson (Joint Secretary) of the Home Ministry, Anand Kafle, told Ratopati that the traffic police were called to remove the black glass.Traffic police have been removing black glass stickers installed on vehicles since...
Biratnagar. The Koshi Province government will pay the withheld salaries of the secretaries of the provincial assembly members in a lump sum. The secretaries, who had received their salaries and benefits until last October, had been working without pay for the past 9 months. The provincial government's cabinet meeting on Monday decided to regularly pay the salaries of the provincial assembly members' secretaries from the date they were withheld. The government's Minister for Economic Affairs and Planning, Bidur Kumar Limthep, informed that their appointments could also continue to be valid. Following the Janji movement on August 23 and 24, the...
काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८ दशमलव ५ प्रतिशत मात्रै भएको बताए । जुन पछिल्लो १२ वर्षमा भन्दा […]