काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८ दशमलव ५ प्रतिशत मात्रै भएको बताए । जुन पछिल्लो १२ वर्षमा भन्दा […]