ट्राफिकले हटायो गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठको गाडीको कालो सिसा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सरकारी सवारीसाधनबाट कालो सिसा हटाएको छ ।