काठमाडौं : च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ। गएराति राति सम्पन्न खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रियल मड्रिडका लागि खेलको ५९औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो। खेलमा लिभरपुलले गरेको लगातार ९ प्रहारलाई रियल मड्रिडका गोलकिपर टिबाउट कोर्टोइसले बचाएका थिए। मड्रिडले यो सहित १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगको उप