म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डाै - स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको हो । फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे । पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भएको थियो । तर दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६–५ को अग्रता लिएको हो । अब उपाधिका लागि रियल मड्रिड र लिभरपुल आउ...

सम्बन्धित सामग्री

नापोली र रियल मड्रिड क्वाटरफाइनलमा

लन्डन । रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो । आफ्नै […] The post नापोली र रियल मड्रिड क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुडिगरको गोलमा रियल मड्रिड हारबाट जोगियो

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड शाख्तर डोनेस्कसँग बराबरीमा रोकिएको छ ।

च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो । रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उ...

शानदार पुनरागमन गर्दै रियल मड्रिड फाइनलमा

२२ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीविरुद्ध पुनरागमन जितसहित स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियल फाइनल पुगेको हो । पहिलो लेगमा ४-३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६-५ खेल आफ्नो पक्षमा पारेको हो । […]

च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड चेल्सीसँग ३–२ गोलले पराजित भयो । तर स्पेनिस क्लब रियलले समग्रमा ५–४ को नतिजा निकाल्न सफल भयो । पहिलो लेगमा रियल ३–१ गोलले अघि थियो । खेलको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गरी रियललाई सेमिफाइनलमा पुर्याउन सफल भए । रियलका रोड्रिगोले खेलको ८० औँ मिनेटमा एक गोल गरेका थिए । चेल्सीका मिसन माउन्ट, रुडिगर र टिमो बार्नरले गोल गरेपनि चेल्सी सेमिफाइनल...

पराजित भए पनि रियल मड्रिड सेमीफाइनलमा, चेल्सी स्तब्ध

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।

रियल मड्रिड बन्यो समूह विजेता

कीर्तिमानी १३ औँपटक उपाधि जितेको रियल मड्रिड यो सिजन आफ्नो समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा समूह डी मा रहेको रियल मड्रिडले १० खेलाडीमा सीमित भएको इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । ६४ औँ मिनेटमा बारिला सिधै रातो कार्ड […]

च्याम्पियन्स लिग: फाइनलको प्रवेशका लागि रियल मड्रिड र चेल्सी भिड्दै

युईएफए च्याम्पियन्स लिग अन्तर्गत भरे राति फाइनल प्रवेश गर्ने टोलीको टुंगो हुँदैछ। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धामा उत्रने छन्। पहिलो लेगमा १-१ को बराबरी खेलेका चेल्सी र मड्रिड आज चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा प्रतिस्पर्धा गर्नेछन्। रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पाँचौ…

बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली रियल मड्रिड र चेल्सी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर २९…

च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएकाे छ। म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससल...