च्याम्पियन्स लिग: फाइनलको प्रवेशका लागि रियल मड्रिड र चेल्सी भिड्दै

युईएफए च्याम्पियन्स लिग अन्तर्गत भरे राति फाइनल प्रवेश गर्ने टोलीको टुंगो हुँदैछ। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धामा उत्रने छन्। पहिलो लेगमा १-१ को बराबरी खेलेका चेल्सी र मड्रिड आज चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा प्रतिस्पर्धा गर्नेछन्। रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पाँचौ…

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी, चेल्सी बराबरीमा रोकियो

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् । गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो । शख्तर डोनेट्स्क र सेल्टिक तथा  चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो । चेल्सी २ अङ्कसहित समूहको पुछारमा छ । यस्तै, बेन्फिकाले ...

च्याम्पियन्स लिग : चेल्सी पहिलो खेलमै पराजित, सिटी र रियल मड्रिड विजयी

युराेपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ । अरु खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्ल...

चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

मड्रिड । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले […] The post चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले […]

च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड चेल्सीसँग ३–२ गोलले पराजित भयो । तर स्पेनिस क्लब रियलले समग्रमा ५–४ को नतिजा निकाल्न सफल भयो । पहिलो लेगमा रियल ३–१ गोलले अघि थियो । खेलको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गरी रियललाई सेमिफाइनलमा पुर्याउन सफल भए । रियलका रोड्रिगोले खेलको ८० औँ मिनेटमा एक गोल गरेका थिए । चेल्सीका मिसन माउन्ट, रुडिगर र टिमो बार्नरले गोल गरेपनि चेल्सी सेमिफाइनल...

पराजित भए पनि रियल मड्रिड सेमीफाइनलमा, चेल्सी स्तब्ध

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।

चेल्सी र रियल मड्रिड तथा बायर्न म्युनिख र भियारियल भिड्ने

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आजबाट क्वाटरफाइनल दोस्रो लेगका खेलहरु सुरु हुँदैछन् । आज मंगलबार राति हुने खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनको रियल मड्रिडसँग खेल्नेछ । यो खेल स्पेनिस राजधानी मड्रिडमा हुनेछ । पहिलो लेगको खेलमा ३–१ ले पराजित भएको चेल्सी आजको खेलपूर्व निकै दबाबमा रहेको छ । रियल मड्रिडलाई उसैको मैदानमा स्तब्ध पार्दै प्रतियोगिताको […]

च्याम्पियन्स लिग प्रिभ्यू : चेल्सीविरुद्ध जितको खोजीमा रियल मड्रिड

२३ चैत, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले आज खेल्दै छन् । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे यो खेल हुनेछ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ […]

बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली रियल मड्रिड र चेल्सी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर २९…

च्याम्पियन्स लिग सेमिफाइनल : रियल घरेलु मैदानमा चेल्सीसँग पहिलो लेग खेल्दै

काठमाडाैं : च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सी खेल्दै छन्। खेल रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियललाई उसकैको मैदानमा हराउन चेल्सीलाई सामान्य हुने छैन।  रियल र चेल्सीबीच भएका पछिल्ला ३ प्रतिस्पर्धामा चेल्सीले २ मा जित निकाल्दा एक खेल भने बराबरीमा टुंगिएको थियो।यी दुईबीच पछिल्लो पटक २०१६ जुलाई ३१ इन्टरनेसनल च्याम्पियन