च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड चेल्सीसँग ३–२ गोलले पराजित भयो । तर स्पेनिस क्लब रियलले समग्रमा ५–४ को नतिजा निकाल्न सफल भयो । पहिलो लेगमा रियल ३–१ गोलले अघि थियो । खेलको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गरी रियललाई सेमिफाइनलमा पुर्याउन सफल भए । रियलका रोड्रिगोले खेलको ८० औँ मिनेटमा एक गोल गरेका थिए । चेल्सीका मिसन माउन्ट, रुडिगर र टिमो बार्नरले गोल गरेपनि चेल्सी सेमिफाइनल...

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटीद्वारा रियल मड्रिड पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ । सिटीको मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले रियललाई ४–३ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायन, ग्याब्रियल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । […]

चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

मड्रिड । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले […] The post चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले […]

पराजित भए पनि रियल मड्रिड सेमीफाइनलमा, चेल्सी स्तब्ध

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।

पराजित भए पनि रियल मड्रिड सेमीफाइनलमा, चेल्सी स्तब्ध

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमीफाइनलमा प्रवेश गरेको छ ।

पीएसजीलाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै स्पेनको रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ३–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो । बुधबार राति आफ्नै मैदानमा भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा रियल ३–१ ले विजयी भयो । रियलका लागि करिम बेन्जमाले ह्याट्रिक गरे […]

रियल मड्रिड सेमीफाइनलमा पुग्यो, लिभरपुल बाहिरियो

रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । लिभरपुललाई गोलरहित बराबरीमा रोकेको रियल मड्रिडले पहिलो लेगमा पाएको जितको आधारमा सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । रियल मड्रिडले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३–१ को जित हात पारेको थियो । उक्त जितलाई सुरक्षित राख्न सक्दा ऊ सेमीफाइनलमा चेल्सीसँगको भेट सुनिश्चित गरेको छ ।

च्याम्पियन्स लिग फुटबल : रियल र सिटीको जित

काठमाडौं : युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन्। रियल मड्रिडले  एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको हो।  उसले एटलान्टालाई १-० गोल अन्तरले हरायो। रियलको जितमा फेरल्याण्ड मेण्डीले गरेको खेलको ८६औ मिनेटको गोल नै निर्णायक गोल बनेको थियो।यस खेलमा एटलान्टाका रिमो फ्रेउलेरले खेलको १७औ मिनेटमा रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो। अब दुवै बीच दोस्रो लिग मार्च १७ मा हुदै छ।गएराति नै भएको अर्को खेलमा म्यानचेष्

च्याम्पियन्स लिग फुटबल : रोमासँग हारे पनि लिभरपुल पुग्यो फाइनल

वैशाख २० – च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि लिभरपुल र रियल मड्रिड खेल्ने भएका छन् ।  बुधबार राति भएको सेमीफाइनलको दोस्रो लेगमा रोमासँग...

रोनाल्डोको गोलले हारबाट जोगियो रियल मड्रिड

कात्तिक १ – युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ । समूह &lsqu...