सरुवाको पत्र काटेको महिना दिन भइसक्दासमेत कार्यालयमा पुगेनन् कर्मचारी

काठमाडौँ । कर्मचारी सरुवा भएको पत्रसम्म भेटाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले महिना दिन भईसक्दासमेत अझै कर्मचारी देख्न सकेको छैन । इजीपी सिस्टम सञ्चालनकै जिम्मेवारी बोकेको कार्यालयमा चार जना कम्प्युटर अपरेटरको दरबन्दीमा एक जना अधिकृत मात्रै रहेको भन्दै सचिव मधुसूदन बुर्लाकोटीले सार्वजनिक रूपमै टिप्पणी गरेको टिप्पणी प्रशासन डटकममा प्रकाशन भएसँगै दुई इन्जिनियरसहित एक अधिकृतको सरुवा भए […]

सम्बन्धित सामग्री

सङ्खुवासभामा विद्युत प्राधिकरणका कर्मचारी कुटिए

किमाथाङ्का (सङ्खुवासभा) । नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो […]

महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारी कुटिए

नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ ।

सर्लाहीमा काठ तस्करी बढ्यो

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख तस्करको निसानामा परेका छन् । यस क्षेत्रको जंगलमा अहिले तस्करले काटेको रुखका ठुटा यत्रतत्र छरिएको अवस्थामा पाइएको छ । आयोजनाका कर्मचारी गत ११ महिनादेखि विभिन्न […]

कर्मचारी चुनावमा खटिएका बेला बढ्यो तस्करी

चुनावमा कर्मचारी खटिएका बेला काठ तस्कर सक्रिय भएका छन् । तस्करले वृन्दावन साझेदारी वनमा रूख काटेर तस्करी गरेको फेला परेको हो । रूख काटेको आरोपमा डिभिजन वन रौतहटले सर्लाहीका एक जनालाई नियन्त्रणमा लिएको छ ।

समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र

३० साउन, काठमाडौं । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै दरबन्दी भन्दा धेरै रहेका कर्मचारीको स्रोत व्यवस्थापन गर्न समेत पत्र काटेको हो । हेर्नुस पत्र

सहमतिमा समायोजन मिलानमा मनपरी, मन्त्रालयले भन्यो- दरबन्दीबाहेकलाई तलब दिन्नौं

सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न पत्र काटेको छ।

सहमतिमा समायोजन मिलानमा मनपरी, मन्त्रालयले भन्यो- दरबन्दीबाहेकलाई तलब दिन्नौं

सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न पत्र काटेको छ।

डिजिटल बन्दै बसपार्क : बिचौलियाको ठगी र सीट नपाएको गुनासो अन्त्य हुने विश्वास

टिकट काटेको स्पष्ट रेकर्ड वर्षौंसम्म सुरक्षित रहनेछ । यो प्रविधिसँगै टिकट काउन्टरका कर्मचारी आफूहरुमाथि लाग्ने गरेको आक्षेपबाट मुक्ति पाउने बताउँछन् ।

लोकसेवा आयोगले थाल्यो नयाँ कर्मचारी भर्ना प्रक्रिया :: Pahilopost.com

काठमाडौँ :  लोकसेवा आयोगले यसवर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि काम थालेको छ।  शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएसँगै भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो।  आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले

नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि काम सुरू

लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ । शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो । आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । ‘समितिको निर्देशनबाट…