Use App
Read now
(current)
Download
कान्तिपुर
कार्तिक २०७९
कर्मचारी चुनावमा खटिएका बेला बढ्यो तस्करी
चुनावमा कर्मचारी खटिएका बेला काठ तस्कर सक्रिय भएका छन् । तस्करले वृन्दावन साझेदारी वनमा रूख काटेर तस्करी गरेको फेला परेको हो । रूख काटेको आरोपमा डिभिजन वन रौतहटले सर्लाहीका एक जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्ण विवरण