सङ्खुवासभामा विद्युत प्राधिकरणका कर्मचारी कुटिए

किमाथाङ्का (सङ्खुवासभा) । नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो […]

सम्बन्धित सामग्री

संखुवासभामा विद्युत प्राधिकरणका कर्मचारी कुटिए

१९ साउन, किमाथाङ्का (सङ्खुवासभा) । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले …

सशस्त्र असई र हवल्दारद्वारा विद्युत प्राधिकरणका कर्मचारी कुटिए

काठमाडौँ। नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रबाट खटिएका ‘नोलाइट’ टोलीलाई प्रहरीले कुटपिट गरेको छ ।मङ्गलबार राति १० बजे बिजुलीको लाइन मर्मत गरि फर्किएका दुई जना कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ...