समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् भनेर चेतावनी दिएका छन्। सोमबार राजधानीमा आयोजित ‘समाजवादी मोर्चा’ घोषणा कार्यक्रममा नेता खनालले मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा नबनोस् भनेका हुन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित ‘समाजवादी मोर्चा’ […]

सम्बन्धित सामग्री

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो । नेता खनालले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म […]

वामपन्थी एकता अपरिहार्य : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे । वि...

समाजवादी मोर्चा घोषणा सभामा झलनाथ खनाल नजाने - NepaliPatra

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत दल मिलेर आज समाजवादी मोर्चा घोषणा गर्दैछन् । आज ४ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने घोषणा कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सहभागी नहुने भएका छन् । कार्यव्यस्तताको कारणले नेता खनाल सहभागी नहुने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । समाजवादी मोर्चामा सहभागी हुनका […]