भोलि समाजवादी मोर्चा घोषणा गर्छौं : सांसद चौधरी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका छन्।बिहीबार बिहान एक संचारमाध्यमको संवादमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दै छ।’‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्