पुलको नाम राख्नेलाई २५ हजार इनाम

बागलुङ– सिंगल स्पान प्रविधिमा संसारकै लामो भनी दाबी गरिएको पुलको नामकरण गर्नेलाई पुरस्कार दिइने भएको छ । बागलुङ र पर्वत जोड्नेगरी कालिगण्डकी नदिमाथि निर्माण गरिएको पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार प्रदान गरिने भएको हो ।बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे कालिगण्डकी नदिमाथि ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको […]

सम्बन्धित सामग्री

अर्घाखाँची–प्युठान संगमस्थलमा झोलुङ्गे पुल उद्घाटन

अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगमस्थलमा झोलुङ्गे पुलकाे उद्घाटन भएको छ । प्युठानको ऐरावती गाँउपालिका– ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गे पुल निर्माण भएको हो । भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले पुलको उद्घाटन गर्दै पुलको नाम मितेरीपुल राखेको बताउनुभयो । ४४ लाख १२ हजार रुपैयाँमा निर्माण भएको पुलको लम्बाइ […]

पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका  घनश्याम सापकोटालाई  नगरपालिकाले नगद  २५ हजारले पुरस्कृत गरेको हो । सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला […]

पुलको नाम राख्ने सापकाेटालाई बागलुङ नगरपालिकाले दियाे २५ हजार रुपैयाँ पुरस्कार

पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद २५ हजार रुपैयाँले पुरस्कृत गरेको हो ।

पुलको नाम राख्नेले पाए २५ हजार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो ।

पुलको नाम राख्नेले पाए २५ हजार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो ।

पुलको नाम राख्नेले पाए २५ हजार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो ।

विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलको नामकरण

बागलुङ । सिंगल स्पान प्रविधिमा निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलको नामकरण गरिएको छ । ५६७ मिटर लामो पुलको संरक्षकको रूपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले मंगलवार ‘गण्डकी गोल्डेन ब्रिज’ नामकरण गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ६ महीनाअघि नगरपालिकाले पुलको उद्घाटन गरेर नामकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रू. २५ हजार राशीको पुरस्कार समेत घोषणा गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ (गण्डकी सुनौलो झुला) नामकरण गरेको नगरप्रमुख पौडेलले जानकारी दिए । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि नगरउपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । उक्त समितिले सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट कार्यपालिका बैठकमा उत्कृष्ट १० नाम सिफारिश गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृृत भएको हो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले पेश गरेका हुन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको ‘सिंगल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दर्ता गराउन निवेदन दिइएको छ । पुलमा बत्ती जडान गरिएकाले रातिको समयमा समेत पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटनपश्चात् आन्तरिक पर्यटकको रोजाइँमा पर्ने गरेको छ । यो पुलमा दैनिक हजारभन्दा बढी पर्यटक आउने गरेको नगरपालिकाले बताए ।

बाग्लुङमा पुलको नाम राख्न उपसमिति, नाम जुराउनेलाई २५ हजार पुरस्कार!

‘हामीले गिनिजको अफिसमा निवेदन दियौं, ६ महिनाभित्र हेर्न आउँछौं भनेका छन्’, बाग्लुङका मेयर पौडेलले भने, ‘सुरूमा एसियाको लामो भनेका थियौं, गुगलमा हेर्दा त यो विश्वकै लामो पुल रहेछ।’