विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गोल्डेन बृज’ राखियाे

बागलुङ– विश्वकै लामो दावी गरिएको बागलुङ(पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ । बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपीलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी ‘गोल्डेन वृज’ नाम छनोट गरेको हो । नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी […]