फाइभजी परीक्षणमा अन्योल, दूरसञ्चार प्राधिकरणले लिनसकेन निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्ष फाइभजी परीक्षण सुरु गर्ने भनेर घोषणा गरे पनि यसको प्राविधिक विषयमा अन्योल देखिएको छ ।  फाइभजी परीक्षणको लागि चाहिने दुुई महत्वपूर्ण पक्ष भनेको फ्रिक्वेन्सी र उपकरण हुन् । यि दुई विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय लिन सकेका छैनन् ।  सरकारले नेपाल टेलिकमबाट फाइभजी...

सम्बन्धित सामग्री

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको

मोबाइलको सीमितताले सर्‍यो फाइभजी परीक्षण

काठमाडौं, पुस २३ । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले […]

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ […]

नेपाल टेलिकमको फाइभजी परीक्षण स्थगित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले नेपालमै पहिलो पटक आइतबारबाट सुरु हुने भनिएको फाइभजी परीक्षण स्थगित भएको छ । कम्पनीले प्राविधिक रुपमा आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने बताएको छ । यसअघि टेलिकमले अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरीदेखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी […]

नेपालमा कहिलेदेखि सुरू हुन्छ फाइभजी परीक्षण ?

नेपालमा फाइभजी परीक्षण हुन अझै केही समय लाग्ने भएको छ । गत कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको थियो ।  टेलिकमले फाइभजी परीक्षणका लागि अनुमति पाएपनि अहिलेसम्म फाईभजी परीक्षण सुरू हुन सकेको छैन् । यता नेपाल टेलिकमले भने चारवटा साइटमा परीक्षण गर्ने गरी फाइभजी परीक्षणको काम अगाडि बढाएको छ ।  चारवटा साइटमा फाइभजी...

फाइभजी परीक्षण तत्काल सुरु गर्न टेलिकमलाई निर्देशन

सरकारले नेपाल टेलिकमलाई तत्काल फाइभजी परीक्षण सुरु गर्न निर्देशन दिएको छ । टेलिकमको १८ औं वार्षिकोत्सव समारोहमा शनिबार सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काल फाइभजी परीक्षण सुरु गर्न टेलिकमलाई निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्री कार्कीले फाइभजी सहित एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न […]

नेपाल टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति

काठमाडौँ। नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाएको छ । टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरण बोर्डले परीक्षणको अन्तिम स्वीकृति दिनु पूर्व नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण […]

फाइभजी नेटवर्क परीक्षणका लागि भारतद्वारा फ्रिक्‍वन्सी प्रदान

एजेन्सी। भारतको दूरसञ्चार विभागले हालै फाइभजी परीक्षणका लागि सेवाप्रदायक कम्पनीहरुलाई फ्रिक्‍वन्सी छुट्याएको छ। विभागले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलुरु, गुजरात, हैदरावादसहित अन्य सहरहरुमा फाइभजी परीक्षणका लागि फ्रिक्‍वन्सी उपलब्ध गराएको हो। गत मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएललाई चिनियाँ प्रविधि प्रयोग नगरी फाइभजी परीक्षण गर्न अनुमति प्रदान गरेको थियो।