नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले प्रयोग गर्न पाउँछन् भन्नेमा अन्यौलता सिर्जना भएको छ ।
१९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट परीक्षण थालेको थियो ।
आन्तरिक परीक्षणमा टेलिकमका कर्मचारीले मात्रै फाइभजी चलाइरहेका छन् । आन्तरिक परीक्षण सुरू भएको करिब २...