चिनियाँ प्रविधि नछाडे ‘रेड लाइन’मा राख्ने अमेरिकाको चेतावनी, लाग्यो टेलिकमको फाइभजी परीक्षणमा ‘ब्रेक’

काठमाडौं : अमेरिकाले चिनियाँ प्रविधि नछोडे ‘रेड लाइन’मा राख्ने चेतावनी दिएपछि नेपाल टेलिकमको फाइभजी परीक्षण रोकिएको छ। डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिएको हो। टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ। चिनियाँ कम्पनीको प्रविधिले…