६० प्रतिशत ठाउँमा गठबन्धन सफल भइसक्यो, बाँकीमा हुँदैछ : माओवादी

काठमाडौं : नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्। सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन्।उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए। उनले आज बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकी सम्ममा कुरा मिल्ने बताए।प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले

सम्बन्धित सामग्री

कर्णालीमा गठबन्धन सफल भएको प्रदेशस्तरीय संयन्त्रको निष्कर्ष

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले आम निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ । आमचुनावको समीक्षा गर्दै संयन्त्रले गठबन्धन आंशिक रुपमा केही क्षेत्रमा असफल भए पनि समग्र रुपमा सफल भएको निष्कर्ष निकालेको हो । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भए पनि आम चुनावमा सफल भएको र न्यूनतम दुई तिहाई बहुमत आएको दाबी गरेको हो ।‘हामीले भनेको न्यूनतम दुई ति

देशव्यापी रुपमा गठबन्धन सफल भइसक्यो : पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भएको बताएका छन् । धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि उनले गठबन्धन थप बलियो भएको र चुनावमा एकअर्का दललाई सतप्रतिशत मत ‘ट्रान्सफर’ हुने अवस्था निर्माण भएको बताए । नेताहरुको सत्ता स्वार्थका कारण नभइ आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनको भनाइ थियो । देशव्यापी रुपमा देखिएको जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेक

स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको छ, फेरि पनि हुन्छ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । शान्ति प्रक्रियामा आएपछि अध्यक्ष दाहालले हरेक निर्वाचनमा अलग अलग क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ । २०६४ सालमा काठमाडौं– १० र रोल्पा– २, २०७० मा सिरहा– ५, २०७४ मा चितवन– २ बाट निर्वाचित हुनुभएको थियो […] The post स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको छ, फेरि पनि हुन्छ: अध्यक्ष दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीमा गठबन्धन सफल कि असफल  ?

स्थानीय तह निर्वाचन २०७९ को परिणामले कर्णालीका दलहरूको शक्ति सन्तुलनमा परिवर्तन आएको छ । २०७४ मा तेस्रो राजनीतिक दलका रुपमा रहेको नेपाली काँग्रेस यसपटक पहिलो शक्तिका रुपमा उदाएको छ । त्यस्तै २०७४ मा पहिलो पार्टी बनेको एमाले तेस्रो स्थानमा खुम्चिन पुगेको छ । यो निर्वाचन परिणामले माओवादी केन्द्रलाई थोरै घाटा लागेपनि ‘पोजिसन’ मा भने विगतमा जस्तै दोस्रो स्थान कायम राखेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ३२ वटा पालिकामा काँग्रेस, २३ मा माओवादी र १५ मा एमालेले जित निकालेका छन् ।

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]

५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म सँगै लिएर जानुपर्ने बताउनुभयो । स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेल […]

गठबन्धन सफल भएका सबै ठाउँ जित्ने माओवादी नेता पोखरेलको दाबी (भिडियोसहित)

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सत्ता गठबन्धनबीच तालमेल सफल भएका सबै ठाउँमा गठबन्धनका उम्मेदवार नै विजयी हुने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन सकिएपछि शुक्रबार साँझपख अनलाइनखबरसँग समीक्षात्मक भिडिओ संवादमा उनले केन्द्रबाट तालमेल गरेका महानगर र उपमहानगर गरि १७ वटै पालिकामा जित्ने दाबी समेत गरे । ‘जहाँ गठबन्धन भएको […]

हैसियत अनुसार तालमेल भएको छ, हेपिएको महसुस गर्नुपर्दैन : महरा

१२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचतमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको दाबी गरेका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा महराले भने,‘गठबन्धन सफल भएको छ। बिहान गठबन्धनका पाँच पार्टीका नेताहरुले पनि सफल भयौं भन्नु भएको छ।’ गठबन्धनबीचमै उपेक्षा भएको गुनासो आइरहेको छ नि भन्ने प्रश्नमा […]

गठबन्धन ६० प्रतिशत सफल : कृष्णबहादुर महरा

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन ६० प्रतिशत सफल भएको बताएका छन्। उनले बैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताए। ‘गठबन्धनले गरेको निर्णय अनुसार सयुक्त रुपमा जाँदैछौं। घोराहीमा पनि संयुक्त रुपमा मनोनयन हुँदैछ। ६० प्रतिशत गठबन्धन सफल भएको छ,’ महराले भने, ‘कहिँ पार्टी भित्रै कहिँ…