काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गत आइतबार काठमाडौंमा सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले भट्टचनलगायत ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो । मंगलबार सर्वसहमतिबाट अध्यक्षमा चयन भएसँगै भट्टचन जीवन बिमा क्षेत्रकै सबैभन्दा […]
The post प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....