प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताबीच अन्तर्क्रिया कार्यक्रम गरेको छ । कम्पनीले उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताको उपस्थितिमा कार्यक्रम गरेको हो ।
अन्तर्क्रियाको उद्घाटन गर्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत...