काठमाडौं, १२ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त कार्यकारी प्रमुख (सीईओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । हाल वरिष्ठ नायव सीईओका रुपमा कार्यरत प्रसाईंलाई आगामी माघ १६ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने गरी नियुक्ति दिइएको हो । प्रसाईँ साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ हुन् । प्रभु महालक्ष्मीका सीईओ रमेशकुमार भट्टराईले राजीनामा […]