अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न नेपाल एयरलाइन्स बुक

काठमाडौं- आफ्नो कम्पनीमार्फत अफगानिस्तानमा रोजगारी गर्न पुगेका नेपाली श्रमिकलाई उद्धार गर्न दुबईको एक कम्पनीले चार्टर्ड उडानका लागि नेपाल एयरलाइन्स बुक गरेको छ। दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर्ड उडानका लागि बुक गरेको नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए। तर उडान कहिले हुन्छ भन्नेबारे टुङ्गो हुन नसकेको पौडेलले बताए। युद्धग्रस्त ठाउँ भएकाले परराष्ट्र […]

सम्बन्धित सामग्री

अन्ततः अफगानिस्तान उद्धार मिसन पुरा : ३० नेपाली आज काठमाडौं आइपुगे

काठमाडौं । अन्ततः अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सकिएको छ । राजधानी काबुलमा तीन महीनादेखि उद्दारको पर्खाइमा रहेका नेपालीहरु आज बिहान काठमाडौं आइपुगेका छन् । उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबईमा पुगेका थिए । नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । […]

विदेशमा समस्यामा परेका नेपालीकाे उद्धार जारी

दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् ।

बंगलादेशबाट २५८ नेपाली फर्किए स्वदेश, सोमवार माल्दिभ्सबाट नागरिकको उद्धार गरिने

काठमाडौं : बंगलादेशमा अलपत्र परेका २५८ नेपालीलाई उद्धार गरी आइतवार स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बंगलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो। ढाकामा जम्मा भएका नेपाली लिन आइतवार नै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो। नेपाली बोकेर वाइड बडी जहाज

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो ।    ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

काठमाडौं । बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय …

https://www.onlinekhabar.com/2020/06/871813

२७ जेठ, काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर मंगलबार राति १० बजे अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स काठमाडौं ओर्लिँदैछ । विमानको २६० …