राष्ट्रिय टोली प्रशिक्षक हुने चर्चाबीच मोउरिन्हो पोर्चुगल पुगे

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने चर्चाका बीच प्रशिक्षक जोसे मोउरिन्हो पोर्चुगल पुगेका छन् । पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गरेसँगै राष्ट्रिय टोलीको प्रशिक्षक पद रिक्त रहेको छ । पोर्चुगल फुटबल महासंघले मोउरिन्होलाई मुख्य दावेदारको रुपमा पनि हेरेको छ । हाल इटालियन क्लब एएस रोमामा व्यस्त रहेका मोउरिन्होले भने यसबारे केही बोलेका छैनन् । […]

सम्बन्धित सामग्री

स्पेनका महिला फुटबलरले फेरि पनि गरे राष्ट्रिय टोली बहिष्कार

काठमाडौं : स्पेनका महिला फुटबलरले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन्।गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्‍याएका हुन्।गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडी

प्रतिभावान खेलाडीलाई समेट्दै टीम बनाउँछुः प्रशिक्षक भिन्सेन्जो

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएका खेलाडीलाई समेट्दै राष्ट्रिय टोली बनाउने गर्ने बताएका छन्। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निमार्ण […]

यू–१७ राष्ट्रिय टोली घोषणा

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ एएफसी यू–१७ एसियन कप छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।  सेप्टेम्बर २०२२ मा साफ यू–१७ च्याम्पियनसिप पछि, सेप्टेम्बर १६ मा बन्द शिविरमा ३० खेलाडीलाई आमन्त्रित गरिएको थियो। नेपाल साफ यू–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।  सन् २०२३ मा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्नका लागि टोली आइतबार प्रस्थान गर्नेछ । अन्तिम टोली : गोलकिपरः समिर चन्द,

बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो । कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन् । घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ […]

बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो। कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन्।घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्।घोषणा

नवयुगलाई बाहिर राख्दै ४ गोलरक्षकसहित राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा […]

भारतबाट आएका गोलरक्षकले पनि राष्ट्रिय टोली प्रशिक्षण छाडे

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस […]

अलमुताइरीले राष्ट्रिय टोली छनोटमा समावेश गरे ८ नयाँ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३५ सदस्यीय टोली घोषणा गर्ने क्रममा ८ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । टोलीले मंगलबारदेखि प्रशिक्षण सुरु गर्दैछ । प्रशिक्षक अलमुताइरीले लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन […]

राष्ट्रिय टोली छनोटमा ७ नयाँ खेलाडी

सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३२ सदस्यीय टोली घोषणा गर्ने क्रममा ७ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप […]