बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही

७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ? ।

सम्बन्धित सामग्री

निर्माण कम्पनीको लापरबाही विरुद्ध चक्काजाम

रौतहटमा ठेकेदार कम्पनीको कार्यशैली विरुद्ध व्यापारी आन्दोलनमा उत्रिएका छन् ।

निर्माण कम्पनीको लापरबाही विरुद्ध चक्काजाम

रौतहटमा ठेकेदार कम्पनीको कार्यशैली विरुद्ध व्यापारी आन्दोलनमा उत्रिएका छन् ।

खोटाङ: स्वास्थ्यचौकी भवन निर्माण अलपत्र, सेवा प्रवाहमा समस्या

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ।

सडक विस्तारमा चिनियाँ कम्पनीको चरम लापरबाही : शशाङ्क कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले नारायणघाट बुटवल सडक विस्तारमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पोरशनले चरम लापरबाही गरेको बताउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वी नवलपरासी आइपुग्नुभएका कोइरालाले पत्रकारसँगको कुराकानीमा निर्माण कम्पनीको ढिलासुस्तीका कारणले जनताले भोगेको सास्तीका विषयमा पटकपटक निर्माण कम्पनीको स्थानीय तथा काठमाडौँस्थित कार्यालयमा गएर ध्यानाकर्षण […]

निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवास्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाएर धमाधम कालोपत्रे गरेपछि रनवे जोखिम पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोसी जलाधार प्रालिले गत २४ जेठदेखि १२ असारभित्र विमानस्थलको ११ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको छ ।पानी परेकै बेला गरिएको रनवेक

ठेकेदार कम्पनीको लापरबाही‚ यस वर्ष पनि भएन लोकमार्ग कालोपत्रे

बागलुङ : वर्षौंदेखि अलपत्र परेको पूर्व–मश्चिम मध्यपहाडी लोकमार्गको बागलुङखण्ड यस वर्ष पनि सबै कालोपत्रे हुन सकेन। हरेक वर्ष निर्माण कम्पनीले वर्षा लागेपछि काम गर्न शुरु गर्छ। वर्षा र अन्य बहाना बनाउँदै आएको निर्माण कम्पनीले यस वर्ष पनि ठगेको छ।बजारदेखि खहरेसम्म सडक कालोपत्रे भए पनि खहरेदेखि अक्षतेसम्म सडकको अवस्था विजोक छ। बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडकको तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म कालोपत्रे भइसकेको मध्

पप्पुले अलपत्र पारेका पुलमा नयाँ ठेकेदार कम्पनीको पनि लापरबाही सुरु

पप्पुसँगको सम्झौता रद्द गरी पुनः ठेक्का लगाइएको तीन महिना बित्न लाग्दासम्म पनि ती पुलको निर्माण कार्य सुरु हुन सकेको छैन।...

जनप्रतिनिधिको गुनासो- हुलाकी राजमार्गमा चरम लापरबाही भयो

तराईका जिल्ला जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा  जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरूले तराईका जिल्ला जोड्ने लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीले कार्ययोजनाविपरीत आफुखुशी काम गरिरहेको बताए । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले निर्माण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्ग अन्तगर्तको रंगेली रोडमा दुर्घटनाको

गलेश्वर–भगवती सडकको भलबाढी बस्तीमा

म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवतीसडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । निर्धारित समयमा निर्माणकार्य सम्पन्न नगरेको र थप भएको समयसीमा सकिन लाग्दा मेत कार्यक्षेत्रमा निर्माण कम्पनी परिचालन नभएपछि स्थानीयबासीले चौतर्फी विरोध जनाएका छन् ।स्थानीय सरोकारवाला र युवाले ठेकेदार कम्पनीको खोजी गर्न सामाजिक सञ्जालमार्फत दबाब बढाएका छन् […]

कैलालीमा ठेकेदारले कमसल सडक बनाएको भन्दै स्थानीय विरोधमा उत्रिए

बिराज रोस्याराकैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन […]