विशेष अदालतले भन्योः मन्त्रिपरिषद्का केही सदस्यलाई मात्रै मुद्दा चलाउनु अनुपयुक्त (पूर्णपाठ)

काठमाडौँ – विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्का केही सदस्यलाई मात्र मुद्दा चलाउनु न्यायोचित नहुने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै एउटै मन्त्रिपरिषद्को निर्णयमा हस्ताक्षर गर्ने कसैलाई […]

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआइबीले लियो बयान

काठमाडौं, २९ साउन । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ। सोमबार सिआइबीले मुख्यसचिव पौडेलसँग ४ घण्टा लामो बयान लिएको हो। सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यहरूमाथि पनि अनुसन्धान गर्न आदेशदिएसँगै सिआइबीले तत्कालिन जग्गा प्रकरणसँग सम्बन्धित सबैको बयान लिने तयारी थालेको हो। *यस अगाडि तस्बिर अन्यथा पर्न गएको प्रति […]

सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीहरु बालुवाटारमा

सर्वोच्च अदालतले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का २० मन्त्रीलाई पदमुक्त गरेसँगै एकाएक राजनीतिक घटनाक्रम तातिन पुगेको छ । सर्वोच्चको आदेशसँगै पदमुक्त मन्त्रीहरू बालुवाटार पुगेका छन् ।   उनीहरु पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले  मन्त्री पदमुक्त हुने आदेश दिएको थियो । आदेशपछि ओलीले छलफलका लागि भन्दै मन्त्रीलाई बालुवाटार बोलाएपछि उनीहरु त्य...

सात मन्त्रीको पुनः नियुक्ति असंवैधानिक रहेको सर्वोच्चको ठहर, स्वतः पदमुक्त !

काठमाण्डौ – सर्वोच्च अदालतले मन्त्रिपरिषद्का सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा नियुक्त भएका सात जना मन्त्रीको निरन्तरता असंवैधानिक भएको ठहर गरेको हो । सर्वोच्चको यो फैसलाले गृह मन्त्री रामबहादुर थापासहित पूर्वसङ्घीय संसद्को सदस्य नरहेका सात मन्त्री पदमुक्त भएका छन् । गृह मन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्...