गुल्मीमा ६८५ जना उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण

गुल्मी : निर्वाचन भएको एक महिनाभित्र निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरूले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  १ हजार २४३ जना उम्मेदवारमध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको  जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए।पाण्डेले  निर्वाचनको खर्च विवरण बुझाउनका लागि आफूहरूले पटक पटक ताकेता गरे प

सम्बन्धित सामग्री

मकवानपुरमा ६१ उम्मेदवारले बुझाए निर्वाचनको खर्च विवरण

हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले खर्च विवरण बुझाउन सुरु गरेका छन्। शुक्रवार साँझसम्म प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेशमा मकवानपुरका ६९ उम्मेदवारमध्ये ६१ जनाले विवरण पेस गरेका हुन्। मंसिर ४ गतेको निर्वाचनमा २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधितर्फ २६ र प्रदेश सभातर्फ ४३ जना चुनावी मैदानमा…

कर्णालीका मुख्यमन्त्री शाहीले बुझाए निर्वाचन खर्च विवरण

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर  शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन्। निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरणअनुसार उनले निर्वाचनमा १८ लाख ८९ हजार खर्च गरेका छन्। मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार जनकहादुर शाहीका अनुसार...

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना प्रतिस्पर्धी रहेकोमा अहिलेसम्म १० जनाले मात्र निर्वाचनको खर्च विवरण बुझाएका छन्।...

निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका ६ पालिकाअध्यक्ष आयोगको जरिवानामा

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको खर्च विवरण तोकिएको समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले उम्मेदवारहरुलाई जरिवाना तिर्न सूची प्रकाशित गरेको छ। खर्च विवरण नबुझाउने नुवाकोटका ६ स्थानीय तहका अध्यक्ष...

निर्वाचनको खर्च विवरण नबुझाउने बालेन र हर्क साम्पाङलगायतका मेयरलाई जरिबाना

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ । आयोगको शुक्रवार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै […]

काठमाडौँकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण

काठमाडौँ । देशको सङ्घीय राजधानी काठमाडौँकै उम्मेदवारले निर्वाचनको खर्च विवरण नबुझाएको पाइएको छ ।  निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर उनीहरूले अझै पनि खर्च विवरण बुझाएका छैनन् ।  स्थानीय निर्वाचन-२०७९ मा काठमाडौं जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई […]

गोरखाका ९२ प्रतिशत उम्मेद्वारले अझै बुझाएनन् निर्वाचनको खर्च विवरण

स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्‌वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।निर्वाचनको नतिजा सार्वजानिक भएको ३० दिनभित्र आयोगलाई विवरण बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जि

अघिल्लो स्थानीय निर्वाचनका सात सय उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूले अहिलेसम्म पनि निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।   निर्वाचनमा भाग लिएका दाङका सात सय बढी उम्मेदवारले चुनाव खर्च विवरण नबुझाएका हुन् । निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्दासमेत जिल्लाका सात सय १० उम्मेदवारले अझै निर्वाचन खर्च बुझाउन अटेरी गरेका हुन् । निर्वाचन भएर मतगणना सकिएको दिनबाट ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम भए पनि दाङका पालिका र वडामा भाग लिएका सात सय १० उम्मेदवारले खर्च विवरण नबुझाएको प्रद