काठमाडौँ । देशको सङ्घीय राजधानी काठमाडौँकै उम्मेदवारले निर्वाचनको खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर उनीहरूले अझै पनि खर्च विवरण बुझाएका छैनन् । स्थानीय निर्वाचन-२०७९ मा काठमाडौं जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई […]